भलिबल खेलाडी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड

विकल्प न्यूज/बेनी पुस २८ गते । राष्ट्रिय भलिबल टिमकी कप्तान म्याग्दीकी अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छिन । । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको … Continue reading भलिबल खेलाडी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड